अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउँदै

काठमाडौं । पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा आज फैसला आउने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले आज मुद्दाको फैसला सुनाउने मिति तोकेको पेसी छ ।

सापकोटामाथि २०६९ मङ्सिरमा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ ।

सापकोटासहितका नेताहरूमाथि हत्या आरोपमा अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 9 =