आज अन्तर्राष्ट्रिय बाघ दिवस मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय बाघ दिवस मनाइँदै छ । हरेक वर्ष २९ जुलाईमा विश्व बाघ दिवस मनाउने गरिन्छ । यस वर्ष पनि नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व बाघ दिव मनाइँदै छ ।

संरक्षण प्रयासलाई बढावा दिन र लोपोन्मुख बाघ प्रजातिहरूबारे सचेतना जगाउने दिनका रुपमा आज बाघ दिवस मनाउने गरिएको छ । अन्तर्राष्ट्रिय बाघ दिवस हरेक वर्ष जुलाई २९ मा पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =