गर्मी छ, छाता छोड्नुहुन्न (फोटोफिचर)
२०८१ साउन १४ गते

काठमाडौँ । देशभर वर्षासँगै गर्मी पनि बढिरहेको छ । पानी पर्न छाडेपछि लागेको घाम तेजिलो छ । छाला पोल्ने खालको छ । नेपालमा गर्मी र तातो महसुस गराउने घाम असोजको मध्यसम्म लाग्ने गरेको छ । यो जलवायु परिवर्तनको असरले गर्दा हो भन्ने विश्लेषण छ । गर्मीमा स्वास्थ्यलाई ध्यान दिन जरुरी छ ।
घामको उष्म किरण छेक्न छाता ओढ्नुको विकल्प छैन । घाम छेक्न छाता ओढेर आफ्नो गन्तव्यतिर हिँडिरहेका सर्वसाधारणहरूलाई हामीले तस्बिरमा कैद गरेका छौं ।
प्रस्तुत छ विभिन्न स्थानमा गएर कैद गरेका केही तस्बिरहरु ।

२०८१ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित








