ताप्लेजुङमा गयो भूकम्प, आसपासका जिल्लामा धक्का
मकालु खबर
२०८१ साउन १३ गते
काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ४।१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।
मकालु खबर
२०८१ साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित