लेदोसहितको पहिरो हटाएपछि खुल्यो मुग्लिन-काठमाडौं सडक

काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड सुचारु भएको छ । चितवनको फिस्लिङमा पहिरो खस्दा बिहान पूर्णरुपमा अवरुद्ध भएको सडक पहिरो हटाएपछि खुलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =