महाकालीमा खतरा बढेपछि भारतले नेपालतर्फका सबै ढोका खोल्यो, बस्तीमा बाढी

कञ्चनपुर ।  महाकाली नदीमा पानीको बहाव बढेपछि भारतले शारदा ब्यारेजमा रहेका नेपालतर्फका सबै ढोका खोलेको छ । पानी २ लाख क्युसेक पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको हो ।

प्रहरीका अनुसार महाकालीमा पानीको बहाव निरन्तर बढीरहेको छ । नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएको प्रहरीलीले जनाएको छ ।

शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि सवारी साधनमा रोक लगाइदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 6 =