Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
तस्बिरमा रक्सौल रेल स्टेसन
मकालु खबर
२०८१ जेठ ३२ गते
वीरगन्जको सीमावर्ती शहर रक्सौल रेल स्टेशन । रक्सौल रेल स्टेशनबाट भारतका विभिन्न शहरसँग रेलसेवा जोडिएको छ । पछिल्लो समय भारतका विभिन्न शहरका पर्यटक सो रेल स्टेशन हुँदै नेपाल घुम्न आउने गर्छन् । तस्बिरः हिमाल लम्साल/रासस