तिमी कस्तो रै छौ

फिर्ता लैजाउ
तिम्रा माफी
कसम
मलाई चाहिदैन
जहाँ थिए
उहीँ ठिकै छ
मलाई
तिम्ले सोच्नु
पर्दैन
जिन्दगीमा
यति सारो
चोट दिनु
भन्दा
दुख नै
प्यारो छ
तिम्रो केही
चाहिदैन
फिर्ता लैजाउ
तिम्रा माफी
कसम
मलाई
चाहिदैन
कहाँ तिमी
कहाँ म
हाम्रो केही
मिल्दैन
चोटै दियौ
भनेर
कुनै गुनासो
छैन
फिर्ता लैजाउ
तिम्रा माफी
कसम
अब चाहिदैन
शव्द बाट
मुटु रेट्ने
बानी तिम्रो
रै छ
अधकल्चो
बनाइ
छोड्ने
तिमी कस्तो
रै छ
चिने अब
नजिक
बाट कस्तो
तिमी रै छौ
भो अब
न भन केही
आफ्ना याद
फिर्ता
लैजाउ
भो अब चाहिदैन
केही तिम्रा माफी
कसम सबै फिर्ता
लै जाउ !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *