सहकारी ठगीविरुद्ध कांग्रेसको विरोध प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । सहकारी ठगीविरुद्ध नेपाली कांग्रेसले काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गरेको छ ।

कांग्रेसले काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेको हो ।

सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गरेको हो ।

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गर्दै कांग्रेसले निरन्तर। संसद समेत अवरुद्ध गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =