अनुसन्धान विभागले माग्यो २५२ कर्मचारी (सूचनासहित)
२०८१ जेठ ११ गते

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले २५२ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
विभागअन्तर्गतको नेपाल विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचरका लागि दरखास्त आह्वान गरिएको छ ।
सूचना अनुसार २३४ सहायक सूचक, सुरक्षा गार्ड १६ र परिचर २ का लागि दरखास्त आह्वान गरिएको हो ।

२०८१ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित








