सीजी मोटर्सद्वारा थापाथलीमा आयोन ब्रान्डको शोरुम उद्घाटन

काठमाडौँ । चिनियाँ गाडी उत्पादक कम्पनी जीयसीको आयोज ब्राण्डको शोरुम उद्घाटन गरेको छ ।

बिहीबार चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले आयोनको स्टेट अफ आर्ट सुविधा भएको मोर्डन स्वरूप सञ्चालनमा ल्याएको हो ।

स्वरुमको उद्घाटन नेपालका लागि चिनियाँ राजदूत छन सोङ र सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीले गरेका हुन् ।

उक्त भवनमा अन्य ब्राण्डका शोरुम पनि राख्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *