प्रहरीका ७० हवल्दार वरिष्ठ हवल्दारमा बढुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ७० हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भएका छन् ।

प्रहरी उपरीक्षकको शुक्रबारको निर्णय अनुसार प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चार तर्फका हवल्दारहरुलाई बढुवा गरिएको हो । उनीहरुलाई बढुवासँगै पदस्थापन पनि गरिएको छ ।

हेर्नुस्  सूची :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *