युएईविरुद्ध अर्ध शतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालका सन्दीप जोराले युएईविरुद्ध अर्ध शतक बनाएका छन् ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा जारी खेलमा जोराले ३९ बलमा ५० रन बनाए । लगत्तै उनि आउट भएका हुन् ।

सेमिफाइनल खेलमा नेपालले युएईविरुद्ध खराब सुरुवात गरेको छ । नेपालले ८९ रनभित्रै ७ विकेट गुमाइ सकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *