जीवन चलाउनेलाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी

काठमाडौँ । सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउने विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा फरार भएका उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

६० किलो सुन प्रकरणमा दावा छिरिङलाई तस्करीको सुन र त्यसका लागि चाहिने पैसा व्यवस्थापनमा उनको संलग्नता देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *