Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
१९ डीएसपीको पदस्थापन, को-कहाँ ? (सूचीसहित)
मकालु खबर
२०८१ वैशाख ४ गते
काठमाडौं । प्रहरीको जनपदतर्फ इन्स्पेक्टरबाट डीएसपीमा बढुवा नियुक्ति भएका १९ जनालाई पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई पदस्थापन गर्ने निर्णय गरेका हुन् ।