आयरल्यान्डविरुद्ध अर्जुन कुमालको शानदार शतक

काठमाडौं । नेपाल ‘ए’का ओपनर अर्जुन कुमालले आयरल्यान्ड वुल्भ्सविरुद्ध शानदार शतक प्रहार गरेका छन् ।

उनले ११४ बलमा शतक प्रहार गरेका हुन् ।

एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्यान्ड वुल्भ्सले नेपाललाई २८५ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *