कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले आफु राजीनामा दिने निर्णयमा पुगेको बताएका हुन् ।

उनले पछिल्लो राजनीतिक परिस्थितिमा पदमा रहीरहन उपयुक्त नदेखिएको समेत बताए ।

कर्णालीको मुख्यमन्त्रीमा एमालेको दाबी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *