आयरल्यान्ड वल्भ्सविरुद्ध लोकेश बमको शानदार शतक

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमले शानदार शतक प्रहार गरेका छन् ।

नेपाल ‘ए’का ओपनर लोकेशले ५२ बलमा शतक बनाएका हुन् ।

उनले ८ छक्का र ८ चौका प्रहार गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *