आयो सन्दीप लामिछानेको नयाँ गीत ‘हिँड्न देऊ पाइला…’ (भिडिओ)

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नयाँ गीत सार्वजानिक गरेका छन् । लामिछानेले आफ्नो नयाँ गीत ‘हिँड्न देऊ पाइला…’ सार्वजनिक गरेका हुन् ।

बुधबार बिहान उनले आफ्नो युट्युब च्यानल ‘सन्दीप लामिछाने’मार्फत् नयाँ गीत रिलिज गरेका छन् । लेग स्पिनर रहेका ‌लामिछाने काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै अहिले उच्च अदालत पाटनमा पुनरावेदन गराइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *