आयरल्यान्ड‘ए’विरुद्ध गुल्सन झा ४७ रनमा आउट

काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटका रूपमा गुल्सन झालाई गुमाएको हो । उनी ४७ रन बनाउँदै पेभेलियन फर्किए ।

उनले आक्रामक ब्याटिङ गर्दै केवल ३२ बलमा चार छक्का र एक चौका पनि हिर्काए ।

उनलाई आयरल्यान्डका बलर बेन ह्वाइटले कप्तान निल रकद्वारा क्याच गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *