आयरल्यान्ड‘ए’विरुद्ध नेपालका दुबै ओपनर आउट

काठमाडौं । आयरल्यान्ड ‘ए’विरुद्ध नेपालका दुबै ओपनर आउट भएका छन् ।

दोस्रो विकेटका रुपमा ओपनर कुशल भुर्तेल आउट भए ।  भुर्तेल २५ रनमा आउट भए ।

यसअघि अर्का ओपनर आसिफ शेख पहिलो विकेटका रुपमा ११ रन बनाएर आउट भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *