ललितले लिए आयरल्यान्ड ‘ए’ को आठौँ विकेट

काठमाडौँ । आयरल्यान्ड ‘ए’विरुद्ध नेपाललाई आठौँ सफलता मिलेको छ ।

नेपालका लागि ललित राजबंशीले आठौं सफलता दिलाएका हुन् ।

ललितले आयरल्यान्ड ‘ए’ का लियाम म्याकार्थीलाई १६ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । ललितले लिएको यो दोस्रो विकेट हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *