आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं । आयरल्यान्ड ‘ए’ टीमविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका लागि गुल्सन झाले तेस्रो सफलता दिलाएका हुन् । यसअघि ललित राजवंशीले दोस्रो सफलता दिलाएका थिए ।

चौथो ओभरको अन्तिम बलमा ललितले आयरल्यान्डका केड कारमाइकललाई ८ रनमा एलबिडब्यु गरेका हुन् ।

यसअघि पहिलो ओभरको दोस्रो बलमा नेपालका करण केसीले नेपालका लागि पहिलो सफलता दिलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *