रास्वपाको कोटाबाट अरनिको पाण्डे आयोग सदस्य नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा चार जना नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अरनिको कुमार पाण्डे सहित ४ जनालाई आयोगको सदस्यमा नियुक्त गरेको हो ।

जसमा रास्वपाको कोटाबाट डा. अरनिकोकुमार पाण्डे नियुक्त भएका छन् । उनि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य समेत हुन् ।

यस्तै सरकारले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा पाण्डे सहित प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत, प्राध्यापक शिवराज अधिकारी नियुक्त गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =