साइप्रस समुन्द्री कोरिडोर हुँदै पहिलो सहायता जहाज गाजा पुग्यो

काठमाडौं । पहिलो सहायता जहाज साइप्रस-गाजा मानवीय सामुन्द्रिक कोरिडोरमार्फत गाजापट्टी पुगेको छ । प्यालेस्टिनी एन्क्लेभको तटमा पुगेर सहायता सामग्रीहरु प्रदान गरिएको बताइएको छ ।

जहाजमा रहेको २०० टन मानवीय सहायता वल्र्ड सेन्ट्रल किचेनका कामदारहरूले प्राप्त गरेका थिए । जसले खाद्यान्न अभावको चपेटामा परेका स्थानीय जनतालाई वितरण गर्न सहज बनाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *