मध्यान्न १२ बजे रास्वपा केन्द्रीय समितिको बैठक
२०८० फागुन २८ गते

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।
बैठकमा उपनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ । पार्टी ४ वटा मन्त्रालयसहित सरकारमा गएको छ । सो विषयमा पनि छलफल हुने बताइएको छ ।
२०८० फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








