हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता, खेल फेरी रोकियो
२०८० फागुन २७ गते

काठमाडौं । हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।
त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा गुल्शन झाले नेपाललाई दोस्रो सफलता दिलाए ।
यसअघि यसअघि करण केसीले नेपालका लागि पहिलो बलमा नै विकेट लिएका थिए ।
हङकङस्थित मिसन रोड ग्राउन्डमा जारी खेल पुनः अवरुद्ध भएको छ ।
२०८० फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








