गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३० हजार ८ सय ७८ पुग्यो
२०८० फागुन २६ गते

एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३० हजार ८७८ पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रवार जनाएको छ ।
पछिल्लो २४ घण्टामा इजरायली सेनाले ७८ जनाको ज्यान लिएको छ भने करिब १०४ जना घाइते भएका छन् । ३० हजार भन्दा बढी मृत्यु हुनेमध्ये ७२ प्रतिशत महिला र बालबालिका रहेको मन्त्रालयले जनाएको छ ।
२०८० फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








