साफ यू–१६ : नेपाल भारतसंग १०–० ले पराजित

काठमाडौं । साफ यू–१६ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ ।

भारतसंग १०–० गोल अन्तरले पराजित भएसंगै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ ।

भारत भने च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।

भारतले उपाधिका लागि बंगलादेशसँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =