गठबन्धनबारे निर्णय गर्न नेकपा एसको सचिवालय बैठक सुरु
२०८० फागुन २३ गते

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
आजको बैठकमार्फत एकीकृत समाजवादीले फेरिएको सत्ता समिकरणमार्फत बनेको सरकारमा सहभागी हुने नहुने निर्णय गर्दैछ ।
एकीकृत समाजवादीलाई सत्ता र विपक्षी दुवैले आआफ्नो कित्तामा ल्याउने प्रयास गरिरहेका छन्
२०८० फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








