ओली र प्रचण्ड बाहिरिएलगत्तै राप्रपा अध्यक्ष लिङदेन माधव नेपाल निवासमा
२०८० फागुन २२ गते

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता माधव नेपाल निवासबाट बाहिरिएलगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन प्रवेश गरेका छन्।
नयाँ गठबन्धनमा राप्रपा सामेल छैन । राप्रपालाई बाहिर राख्ने निर्णय भएको माओवादी नेताहरुले बताएका छन्।
उपेन्द्र यादवसमेत गठबन्धनमा प्रष्ट नभइसकेका बेला नेपाललाई कांग्रेसतिर जान नदिन प्रचण्ड सक्रिय भएका छन्।
२०८० फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








