फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० फागुन १७ गते
![फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?](https://www.makalukhabar.com/wp-content/uploads/2023/01/gold1642656305.jpg)
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन तोलामा १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य आज स्थिर छ । यस दिन चाँदि प्रतितोला १ हजार ३७५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित