नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो छैठौं विकेट

काठमाडौं । नेदरल्यान्ड्सविरुद्ध नेपालको छैठौं विकेट पतन भएको छ ।

नेपालले छैटौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो ।

सातौँ नम्बरमा क्रिज समाल्न आएका सोमपाल पहिलो बलमै आउट भएका हुन् ।

उनलाई डच बलर आर्यन दत्तले वेस्ली बारेसीद्वारा क्याच गराए । १५।३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २६ रन बनाएको थियो ।

सोमपाल आउट भएपछि नेपाली टोली दबाबमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =