नेदरल्यान्ड्सविरुद्ध नेपालका दुबै ओपनर आउट

काठमाडौं । नेदरल्यान्ड्सविरुद्ध नेपालका दुबै ओपनर आउट भएका छन् ।

दोस्रो विकेटका रुपमा ओपनर आसिफ आउट भए । नवौं ओभरमा आउट भएका उनले २३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे ।

यसअघि अर्का ओपनर कुशल भुर्तेल सुन्य रनमा आउट भए ।

पहिलो ओभरको चौथो बल सामना गरेका भुर्तेल डक आउट भएका हुन् ।

१८५ रनको विशाल लक्ष्य पच्छ्याएको नेपाल सुरुमै दबाबमा परको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =