नेदरल्यान्ड्सविरुद्ध कुशल भुर्तेल शून्यमा आउट
२०८० फागुन १६ गते

काठमाडौं । नेदरल्यान्ड्सविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल सुन्य रनमा आउट भएका छन् ।
पहिलो ओभरको चौथो बल सामना गरेका भुर्तेल डक आउट भएका हुन् ।
१८५ रनको विशाल लक्ष्य पच्छ्याएको नेपाल सुरुमै दबाबमा परको छ ।
उनी मंगलबार भएको नामिबियाविरुद्धको खेलमा पनि डक आउट भएका थिए ।
२०८० फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








