नामिवियाविरुद्ध गुल्सनपछि सन्दीप पनि आउट

काठमाडौं । त्रिकोणात्मक सिरिजमा नामिवियाविरुद्ध नेपाल दबाबमा छ ।

२०७ रनको विशाल लक्ष्य पच्छाएको नेपालले १२७ रनमै ६ विकेट गुमाइसकेको छ ।

छैठौं विकेटका रुपमा सन्दीप जोरा आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *