कृषि विकास बैंकले माग्यो ११२ कर्मचारी, यसरी दिनुहोस् आवेदन (सूचनासहित)

काठमाडौं । कृषि विकास बैंकले ११२ जना कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले बिहीबारदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदकले आवेदन शुल्क पनि डिजिटल वालेटमार्फत नै भुक्तानी गर्न सक्ने सूचनामा उल्लेख छ ।

सूचनाअनुसार ११ पदमा खुला तथा समावेशी प्रावधानअनुसार ११२ जना कर्मचारी नियुक्त गरिनेछ । फाराम भर्ने अन्तिम मिति चैत १ गतेसम्म रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *