अफगानिस्तानविरुद्ध आकाशको घातक बलिङ, एक्लैले लिए ५ विकेट
२०८० माघ १२ गते

काठमाडौं । नेपालका आकाश चन्दले ५ विकेट लिएपछि आइसिसी यू–१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालविरुद्ध खेलिरहेको अफगानिस्तान संकटमा परेको छ ।
अफगानिस्तानले १४.४ ओभरमा ६ विकेट गुमाएर ६३ रन जोडेको छ ।
अफगानिस्तानविरुद्ध नेपालले ६ विकेट लिइसकेको छ ।
नेपालले पहिलो दुई ओभरमा दुई विकेट लिँदै उत्कृष्ट सुरुवात गरेको थियो ।
नेपालका लागि गुल्सन झाले पहिलो ओभरको चौथो बलमा पहिलो विकेट लिए ।
२०८० माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित








