दक्षिण कोरियाली सत्तारुढ दलका सांसदमाथि आक्रमण
२०८० माघ १२ गते

एजेन्सी । दक्षिण कोरियाली सत्तारुढ दलका एक सांसदमाथि सियोलको सडकमा आक्रमण भएको छ ।
उनलाई अहिले उपचारका लागि अस्पताल लगिएको छ ।
सत्तारुढ पिपुल पावर पार्टीका बा ह्युन–जिनलाई सियोलको दक्षिणी गंगनाम जिल्लाको सडकमा एक अज्ञात पैदल यात्रीले ठक्कर दिएका थिए ।
आक्रमणकारीलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरी नजिकैको प्रहरी चौकीमा लगेको छ ।
२०८० माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित








