यू– १९ विश्वकप
नेपालले दोस्रो ओभरमै लियो दुई विकेट, गुल्सन र आकाश चम्किए
२०८० माघ १२ गते

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू– १९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । गुल्सन झाले नेपालका लागि पहिलो सफलता दिलाएका हुन् भने दोस्रो सफलता आकाश चन्दले दिलाए ।
विकेटकिपर नुमान शाह र खालिद तानिवालले खाता नखोली आउट भए ।
दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपालविरुद्ध अफगानिस्तानका कप्तान नसिर खानले पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।
२०८० माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित








