बारामा ६५ वर्षीया महिला मृत फेला
२०८० माघ ११ गते

बारा । बारागढी गाउँपालिका–५ सिंहासनी चण्डाल चोकस्थित सार्वजनिक भवनमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८० माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित








