नेपालको पहिलो विकेट पतन, ६ रन बनाएर आउट भए अर्जुन

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप प्रतियोगितामा पाकिस्तानविरुद्ध नेपालको पहिलो विकेट पतन भएको छ।

पहिलो विकेटका रुपमा नेपालले ओपनर अर्जुन कुमाललाई गुमाएको छ ।

कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भएका हुन् ।

अहिले ओपनर विपिन रावल र आकास त्रिपाठी खेलिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =