चीनको युनान प्रान्तमा पहिरोः पुरिनेको संख्या अज्ञात

एजेन्सी । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा सोमवार बिहान पहिरोमा परी मानिसहरु बेपत्ता भएका छन् ।

चीन सरकारका अधिकारीकाअनुसार पहिरोमा पुरिएकाको संख्या अज्ञात रहेको बताइएको छ । काउन्टीको प्रचार विभागका अनुसार झेन्सिङ काउन्टीको ताङफाङ टाउनको लिआङ्सुई गाउँमा बिहान ५ः५१ बजे पहिरो गएको हो । बेपत्ताहरुको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =