विषयगत समितिका सभापतिहरुसँग छलफल गर्दै सभामुख

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद्का विषयगत समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका छन्।

सभामुखको सचिवालयले दिएको जानकारी अनुसार सभामुखको कार्यकक्षमा भोलि आइतबार बिहान ११ बजे छलफलका लागि बोलाएका हुन्।

समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा छलफल हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =