चीनमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको उद्धार
२०८० पुस २९ गते

एजेन्सी । चीनको सिनजियाङमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको चिनियाँ प्रहरीले उद्धार गरेको छ ।
चीनको सिनजियाङको अल्ताय प्रान्तको राजमार्गमा हिमपहिरोले ५४ सवारी साधन र २ सय भन्दा बढी व्यक्ति फुसेका थिए । उनीहरु सबैको प्रहरीले उद्धार गरेको छ । २ घण्टाभन्दा बढीको प्रयासपछि बाटोमा अलपत्र परेका सवारीसाधनलाई खुला गरिएको हो ।
२०८० पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित








