रुसी सेनामा भर्ती भएका अर्का युवाको पनि मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका एक अर्का युवाको पनि मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठानको प्युठान नगरपालिका वडा नं. ४ काठेवरका सोनु सुनार रहेका छन् ।

उनको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको हो उनका छिमेकी खगेश्वर थापाले जानकारी दिए ।

सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको उनले बताए ।

मृतक सुनार दुई वर्षअघि दुबई गएका थिए, उनी उतैबाट उतैबाट रुस गएका बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =