चन्द्र भण्डारीको प्रश्न–प्रेम बलात्कारमा परिणत हुन्छ की हुँदैन ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बलात्कारबारे कानुनी व्याख्या हुनुपर्ने बताएका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत बलात्कार कुन अवस्थालाई मान्ने भन्नेबारे कानुनी व्याख्याको आवश्यकता रहेको धारणा राखेका हुन् ।

उनले भनेका छन्,’बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ । कस्तो अवस्थालाई प्रेम ? र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन ? परिभाषाको आवश्यकता ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =