म महिला, दुःख मेरो साथी (फोटो कथा)

म महिला । आधा आकाश हुँ । आधा संसार पनि हुँ । तर दुःखको लागि म सम्पूर्ण हुँ ।

भेदभाव र हेयभावको लागि म प्रमुख पात्र हुँ । न नासेर सकिन्छ, न रित्तिन्छ नै । न यो दुःख रित्तिन्छ न सकिन्छ, सकिन्छ त केवल नारी जीवनहरू । म धर्ती हुँ, म जननी हुँ तर परिचय र पहिचान छैन । छ त केवल एकमुठी सास र पुरुषको लागि देखिएको सुन्दर सपना ।

म मेरो सपना देख्ने हक राख्दिन । मैले त मेरो श्रीमान्, छोरा, नातिको लागि देख्नुछ । अनि यसै सपनासँगै जीवन सक्नुछ ।

‘म महिला दुःख मेरो साथी’ भन्ने बिम्बमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरूले खिचेको तस्बिरहरु आजको फोटो फिचरमा :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *