एसबीपीको विदेशी मुद्रा सञ्चिति २१ मिलियन अमेरिकी डलरले बढ्यो
२०८० मंसिर ३० गते

काठमाडौं । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति २१ मिलियन अमेरिकी डलरले बढेको जनाएको छ ।
बैंकको कुल विदेशी मुद्रा सञ्चिति करिव ७ अर्ब डलर पुगेको एसबीपीले जनाएको हो । वाणिज्य बैंकहरुसँग रहेको खुद विदेशी सञ्चिति ५.२ अर्ब डलर रहेको केन्द्रिय बैंकले जनाएको छ ।
एसबीपीकाअनुसार दक्षिण एशियाली देशसँग रहेको कुल तरल विदेशी मुद्रा करिव १२.२ अर्ब डलर रहेको छ ।
२०८० मंसिर ३० गते
प्रतिक्रिया
सम्बन्धित








