जेभियर माईलीद्वारा अर्जेन्टिनाको राष्ट्रपतिको पदभार ग्रहण

एजेन्सी । उदारवादी राजनीतिज्ञ तथा अर्थशास्त्री जेभियर माईलीले अर्जेन्टिनाको राष्ट्रपतिको पदभार ग्रहण गरेका छन् । देशको राजधानी ब्युनस आयर्समा आईतवार आयोजित एक समारोहमा उनले अर्जेन्टिनाको राष्ट्रपतिको पदभार ग्रहण गरेका हुन् ।

राज्यका निः वर्तमान प्रमुख अल्बर्टो फर्नान्डेजले राष्ट्रपतिको पदभार हस्तान्तरण गर्दै माईलीलाई नेतृत्वको लागि बधाई दिए । माईलीको  कार्यकाल (डिसेम्बर १०, २०२७ सम्म) चार वर्षसम्म रहनेछ । भिक्टोरिया भिल्लारुएलले उपाध्यक्षको रूपमा शपथ ग्रहण गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =